No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाली काँग्रेस डिलाशैनीद्धारा टोल कार्य समिति गठन अभियान सुरु

गोकुलेश्वर। नेपाली काँग्रेस डिलाशैनीले टोल कार्य समिति गठन गर्ने अभियान सुरु गरेको छ । बुधबार आज बैतडीको डिलाशैनी —६ स्थित बागगोठमा टोल कार्य समिति गठन गरेको छ ।

pm office

डिलाशैनीका गाउँपालिकाका सभापति जयराज जोशी, डिलाशैनीका ७ वटै वडाका सभापति, नेपाली काँग्रेस बैतडी जिल्ला कमिटी सदस्य कर्ण राना, प्रदेश प्रतिनिधि अनिल कुमार बिष्टको लगायत अन्य काँग्रेस नेताहरुको उपस्थितमा टोल कमिटी गठन गरिएको हो ।

यस्तै नेपाली काँग्रेस डिलाशैनीका सभापति जयराज जोशीले पुष महिना भित्रै ७ वटै वडाहरुमा टोल कमिटी गठन गरि सक्न वडा सभापतिहरुलाई निर्देशन समेत दिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.