No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिकाको नौलो कार्यक्रम : किसानलाई सुनको कोदालो !

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाले उत्कृष्ट एक जना किसानलाई सुनको कोदालो उपहार दिएर पुरस्कृत गर्ने घोषणा गरेको छ।

pm office

किसानहरुलाई प्रोत्साहित गर्नका लागि नगरपालिकाले उत्कृष्ट एक जना कृषकलाई सुनको कोदालो उपहार दिएर पुरस्कृत गर्ने घोषणा गरेको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले बताए ।

आगामी आर्थीक वर्ष २०७८/०७९ का लागी बिहिबार निति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने क्रममा नगरपालिकाले उक्त कुराको जानकारी गराएको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.