३२ ठाउँमा घरजग्गा भएको भनिएका शैल्यशिखर घर भएका उपसचिव बिष्टले विशेष अदालतबाट सफाइ पाए

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका प्रतिवादी दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव हेमराज विष्ट समेत दुईजनालाई सफाइ दिएको छ ।