दार्चुलाको लेकममा चितुवा मृत फेला
गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ । आज बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ । डिभिजन बन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खवर गर्दा प्रहरी र सब डिभिजन … Continue reading दार्चुलाको लेकममा चितुवा मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed