No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतको गोवामा रहेको नाइटक्लबमा आगलागी , २३ जनाको ज्यान गयो

भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ ।

 

pm office

प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा धेरैजसो क्लबका कर्मचारी रहेका छन् । अरू केही पर्यटक पनि छन् । उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा आगलागी भएको हो ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजना नाइटक्लबको भान्छाका कर्मचारी रहेका बताउनुभएको छ । आगलागीपछि स्थानिय प्रहरीले अनुसन्धान थालेको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.