No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा पुस ४ गते एकता सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी

गोकुलेश्वर। नेपाली कम्युनिस्ट पार्टीले पुस ४ गते दार्चुलामा सन्देश सभा गर्ने भएको छ ।

विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि दार्चुलामा सन्देश सभा गरिने भएको हो ।

pm office

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल , भानुभक्त जोशी , खगराज भट्ट लगायत अन्य नेताहरु कार्यक्रममा सहभागी हुने छ्न ।

एकता सन्देश सभामा जिल्लाका नौ वटै स्थानिय तहका सम्पुर्ण नेता, कार्यकर्ता लगायत नेपाली कम्युनिस्ट पार्टी प्रति आस्थावान साबैलाई सहभागि हुन कम्युनिस्ट पार्टी दार्चुलाले अनुरोध समेत गरेको छ ।

१९ कात्तिकमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच एकता घोषणा गरिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.