No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रिय युवा संघ बैतडी अध्यक्षमा भट्ट चयन

गोकुलेश्वर । राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा यज्ञ भट्ट चयन भएका छन् । १० औँ जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा २५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

pm office

यस्तै, भुवन कार्की उपाध्यक्ष, कर्ण कुँवर सचिव, दानसिंह धामी कोषाध्यक्ष, वसन्ती भट्ट र वीरेन्द्र महरा सहसचिवका रूपमा चयन भएका छन् ।

भट्ट डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.